ईभेन्ट लिस्नर

कुनै ईभेन्ट ह्याण्डल गर्नु परेको अवश्थामा ईभेन्ट लिस्नरको प्रयोग गरीन्छ ।

element.addEventListener(event, function, useCapture);

ईभेन्ट लिस्नरलाई माथीको स्यानटेक्स्ट अनुसार लेखीन्छ । माथीको उदारणमा कुनै ईलेमेन्टमा कुनै ईभेन्ट भएको अव्सथामा फङ्गसन कल हुने भन्ने बुझीन्छ ।

errodiv.addEventListener("click", errormessage, useCapture);

यहाँ errodiv मा क्लिक भएको अवश्थामा errormessage भन्ने फङ्गसन कल हुन्छ ।

ईभेन्ट

ईभेन्ट अप्सन

MouseEvents

click, mousedown, mouseup, mousemove, etc.

KeyboardEvents

keypress, keydown, and keyup.

HTMLEvents

load, error, resize, scroll, etc.

Form events

select, change, submit, reset, focus, etc.

UIEvents

focusin and focusout.

MutationEvent

DOMNodeInserted, DOMAttrModified, etc.

Last updated